back
CTIZAN AD

नेपाली जनप्रगतिशील मञ्च साउथ अष्ट्रेलियाको कार्यसमिति विस्तार, बार्बिक्यु तथा भेटघाट कार्यक्रम सम्पन्न

वि.सं.२०८० जेठ १४ आइतवार

1.5K 

shares

नेपाली जनप्रगतिशील मञ्च, साउथ अष्ट्रेलिया NPPF South Australia काे कार्यसमिति विस्तार भएको छ । यसअघि भेलाले कृष्ण भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो, हालै एक बैठकले सो कार्यसमिति विस्तार गरेको हो । सो कार्यसमितिमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा सुशान्त राई, सचिवमा अर्जुन पौडेल, सहसचिवमा सचेत गैरे र कोषाध्यक्षमा प्रकाश कंडेल रहेका छन् । त्यस्तै सदस्यमा पुष्पराज अधिकारी, नविन गैरे, भेषराज खड्का र अशोक रिजाल चयन भएका छन् ।

यसैबीच नयाँ कार्यसमितिले नेपाली समुदायबीच भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेको छ । गणतन्त्र दिवस २०८० को अवसरमा बार्बिक्यु कार्यक्रमसमेत आयोजना गरिएको सो कार्यक्रममा बिभिन्न संघ सस्थाको प्रतिनिधित्व रहनुका साथै साउथ अष्ट्रेलियामा रहेका नेपालीहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०८० जेठ १४ आइतवार ०९:५० मा प्रकाशित

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...