back
CTIZAN AD

सुसेली

वि.सं.२०८० जेठ २० शनिवार

999 

shares

जानुका थापा रायमाझी
बुढानिलकण्ठ ८ गोल्फुटार

१.
दुख्यो यो मन
आमा प्रति हार्दिक
श्रद्धा सुमन ।

२.
दिए उनैले
नगरौं है गुनासो
लगे उनैले ।

३.
आँसु नझारौ
जननीको आत्मामा
चोट नपारौ ।

४.
कुरा सत्य छ
धरतिका पाहुना
हामी मानव ।

५.
हामी सबैको
ढिलो अनि चाडोमा
बाटो उहीँ हो ।

६.
पुत्र असल
गर्नुभयो आमाको
सेवा कुशल ।

७.
लागिपर्नु भो
आमा साथ बसेर
सेवा गर्नु भो ।

८.
आमा भक्तिमा
शोकाकुल हृदय
फेर्नु शक्तिमा ।

९.
आत्मा मर्दैन
जन्म मृत्यु कसैले
टारी टर्दैन ।

१०.
गर्छु कामना
परिवारजनमा
धैर्य रहन ।

वि.सं.२०८० जेठ २० शनिवार ०९:०९ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...