back
CTIZAN AD

कोपिला

वि.सं.२०८० जेठ २० शनिवार

1.1K 

shares

केशवप्रसाद ढकाल ’प्रीतबीज’
सिरान्चोक, गोरखा


बाहिर खोल राखेर हिँड्नेहरू
देख्नका डाल खानाका काल रहेछन् बाबै
खाद्य अखाद्य चाखेर हिँड्नेहरू


लताले पहरो तान्न सक्छ नि
प्रमाण मासेँ भनेर नचम्क महोदय
अनुसन्धानले जान्न सक्छ नि


साथी हो मौसम फेरिएको छ
फिर्छ कि अब दिन आशावादी बनौँ
बादलले आकाश घेरिएको छ


तन्त्रमन्त्र फेरेपनि
वितृष्णा मात्रै हात लाग्यो
गणतन्त्र हेरेपनि


माला चौपट्टै भिर्ने दिन गयो
आमाको रगत खाएको पुष्टि हुँदैछ
लाग्छ तिमीले पिर्ने दिन गयो

वि.सं.२०८० जेठ २० शनिवार ०९:११ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...