back
CTIZAN AD

टुक्का कविताहरू

वि.सं.२०८० जेठ २७ शनिवार

1.2K 

shares

दिलीप योञ्जन तामाङ, अमेरिका

१.
जोगीको घरमा किन हो सन्यासी पाहुना लागेको
बिसौँ करोड त माग्ने होला, तेस्ताको पछी भागेको ।

२.
सिमाना मिचेको र राष्ट्रियता थिचेको कुरा छैन
दिउसै नेपाली जनता मार्दा चुइक्क बोल्ने हैन ।

३.
धेरै काम हैन, कुरा गरेर सधैँ रमिता देखाऊ
एक दिएर चार लिन्छ, त्यसैमा इतिहास लेखाऊ ।

४.
आफ्नो विचार छैन देश बनाउने जनता हसाउने
रिन मागेर तलब भत्ता खाएको देख्दा आँखा रसाउने ।

५.
कालापानी लिपुलेक पनि पूरै बुझाए जस्तो देखिन्छ
कुर्सीको लागि किन हो सधैँ राष्ट्रघात गरेको भेटिन्छ ।

वि.सं.२०८० जेठ २७ शनिवार ०८:३१ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...