back
CTIZAN AD

प्रवासी नेपाली मंच मलेसियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा दयाराम कुमाल चयन

वि.सं.२०८० असार १२ मंगलवार

1.1K 

shares

नेकपा एमाले समर्थित प्रवासस्थित संगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

२५ जुन २०२३ का दिन मलेसियाको राजधानी क्वालालाम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्यता, सो पार्टीका भौतिक पुर्बाधार तथा यातायात बिभागका प्रमुख कृष्णबहादुर केसीको विशिष्ठ आतिथ्यतामा सम्पन्न सो अधिवेशनले दयाराम कुमालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कमिटी सर्वसम्मत चयन गरेको छ ।

सो कार्यसमितिको उपाध्यक्षद्वयमा खगेन्द्र श्रेष्ठ र जीवन देवान गाउँले, सचिवमा कृष्ण खड्का, उपसचिवद्वयमा दिनेश खप्तडी र रविन  कार्की रहेका छन् ।

त्यस्तै सदस्यहरुमा डिल्ली न्यौपाने, चित्रबहादुर थापा, टोपनारायण भण्डारी, नेत्र खड्का, छविलाल गिरी मोहन खाती र राधिका क्षेत्री रहेका छन् ।

संगठन विस्तारको क्रममा रहेको मंचले विश्वका ४१ देशमा हाल सम्म आफ्नो संगठन विस्तार गरिसकेको छ । मंचले यसवर्षकाृ अन्तसम्म ६० देशमा संगठन विस्तार गर्ने लक्ष्य राखेको बताइएको छ ।

वि.सं.२०८० असार १२ मंगलवार १४:११ मा प्रकाशित

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

जनसम्पर्क समिति अमेरिकाले १२ वर्षपछि पायो नयाँ नेतृत्व, सभापतिमा मुनिन्द्र नेम्वाङ विजयी

अमेरिका । नेपाली कांग्रेसको प्रवासस्थित संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको...