back
CTIZAN AD

कविता : परिणाम

वि.सं.२०८० असार १६ शनिवार

1.1K 

shares

ओम आचार्य, अर्घाखाँची

शान्तिका प्रतीक
एक हुल परेवा आए
दया धर्म सम्झेर चामल दिएँ
आगनभरि बिस्ट्याएर भुर्र!

ज्योतिषीले भने
‘तिम्रा ग्रह धेरै बलियो छन्
तल माथि गर्न सक्दैन कसैले’
त्यसैले आफैले तल माथि गरेँ
आखिर ज्योतिषी फेल !

शक्तिशाली बन्ने होड चल्यो
यो मन जल्यो
‘आइडिया’ फल्यो
पारिको शक्तिसंग सालाकी सालीको
जुर् याइयो लगनगाँठो
दुनिया चकित
को भन्दा को बाठो
बन्यो, स्वर्ग जाने बाटो !

वि.सं.२०८० असार १६ शनिवार ०८:३३ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...