back
CTIZAN AD

सुसेली

वि.सं.२०८० असार २३ शनिवार

831 

shares

गंगा लिगल, काठमाडौं
१.
देश सम्पति
सुरक्षित राखेर
बनौ इज्जति ।

२.
हामी नेपाली
देश रक्षा गर्नु छ
बढौँ सम्हाली ।

३.
राम्रो सस्कृति
गरौँ मिली सुधार
हैन विकृति ।

४.
मन चन्चल
नगरौ है कसैले
स्वच्छ छ जल ।

५.
कथा देशको
बनाऔ है रसिलो
हुन्छ रसको ।

६.
इच्छा स्वतन्त्र
राखौ मन उदात्त
पढौ है मन्त्र ।


भजौँ ईश्वर
मन भरी आनन्द
गरौँ रहर ।

८.
देश उत्थान
मिलि जुलि गरेर
खुसी छ मन ।

९.
होस्टे गर्नु छ
देश उठाउनु छ
हैँसे गर्नु छ ।

१०.
शिव दर्शन
मन भित्र राखेर
देव प्रसन्न ।

 

वि.सं.२०८० असार २३ शनिवार ०८:०८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...