back
CTIZAN AD

गजल

वि.सं.२०८० असार ३० शनिवार

948 

shares

आँचल कुमार शर्मा, टोखा, काठमाडौँ

एकदिन भेट्ने आस बढ्दैछ
चाँदनीको तलास बढ्दैछ ।।

बग्न थाल्यो नसा नसामा कोही
तेज धड्कन छ श्वास बढ्दैछ ।।

प्यासीको प्यास मेट्नका लागि
पोखरीको प्रयास बढ्दैछ ।।

दुख्न छोड्यो दुखाउने थाके
जिन्दगीमा विलास बढ्दैछ ।।

बोटमाथि कपास खुल्दैथियो
मन्द मन्द बतास बढ्दैछ ।।

बहरः बहर ए असम मक्बूज अवतर
अर्कान : २१२२-१२१२-२२

 

वि.सं.२०८० असार ३० शनिवार ०८:४० मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...