back
CTIZAN AD

कोपिला

वि.सं.२०८० साउन ६ शनिवार

1K 

shares

जेके तिम्सिना, झापा


परिश्रमी बेला साउनको
मानो रोपी मुरी–मुरी फलाउँने
गैरीखेत मेला साउनको


हुँदै हैन खेला साउनको
रोपाहार ब्याडे बाउसे गलाउने
पसिनाको जेला साउनको


हत्केलाका ठेला साउनको
गुन्द्रुक चाम्रे मीठो खाजा पकाउने
गर्नुहुन्न हेला साउनको


पन्चै बाजा भेला साउनको
सोरठी र बेठी बाजा बजाउने
उस्तै गुरुचेला साउनको


कति हुन्न झेला साउनको
जीउभरि हिलो–कादो लगाउने
दिल्लगी र रेला साउनको

(समाक्षरी, समानुप्रास र समस्थायी समकोपिला डाली)

 

वि.सं.२०८० साउन ६ शनिवार ०७:४९ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...