back
CTIZAN AD

गुल्मी समाज पोर्चुगलको अध्यक्षमा अमृत रिजाल

वि.सं.२०८० साउन १० बुधवार

855 

shares

पोर्चुगल । गुल्मी समाज पोर्चुगलको अध्यक्षमा अमृत रिजाल सर्वसम्मत निर्वाचित भएका छन् ।

समाजको जुलाई १६ मा सम्पन्न दोस्रो अधिबेशनले रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

त्यसैगरी समाजको वरिष्ठ उपाध्यक्ष प्रकाश पाण्डेय तथा उपाध्यक्षहरु, मोहन खड्का, चुमानसिंह ठकुरी, कमल अर्याल, नरेन्द्र गिरी, बल रायमाझी, महिला उपाध्यक्ष लक्ष्मी पन्थी, महासचिव गोविन्द कँडेल, सचिवमा केशव अर्याल, विनोद सापकोटा, कोषाध्यक्षमा दिनेश सापकोटा, सहकोषाध्यक्षमा प्रभा गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा शिव अर्याल, नारायण कुँवर, मेयर सिंह, अजय पन्थी, प्रेम मगर, मिलन राना, चुमान बस्नेत, नवीन सापकोटा, मणिमुकुन्द न्यौपाने, सरु पौडेल, राहुल भण्डारी, मुकुन्द गैरे, डिल्लीराज अर्याल चयन भएका छन् ।

वि.सं.२०८० साउन १० बुधवार १२:२४ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...