back
CTIZAN AD

एनआईसी एशियाको शाखा कार्यालय स्थानान्तरण

वि.सं.२०८० भदौ १७ आइतवार

768 

shares

काठमाडौं । एनआईसी एशिया बैंकले संचालनमा रहेको शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले चापागाँउ शाखा कार्यालय स्थानान्तरण गर्ने भएको हो ।

बैंकका अनुसार गोदावरी नगरपालिका ११ पाउली बुलुमा सञ्चालनमा रहेको चापागाँउ शाखा भदौ १७ गतेदेखि गोदावरी ११ नगरपालिको भवन बज्रबाराहीमा सरेको हो ।

साविकको स्थानबाट ८ सय मिटर उत्तर/पूर्वतर्फ स्थानान्तरण भई नयाँ स्थानबाट सम्पूर्ण बैंकिङ्ग कारोबार सञ्चालनमा आउने बैंकले जनाएको छ । अत्यावश्यक जानकारीका लागि चापागाँउ शाखाका शाखा प्रबन्धक हिरा बहादुर तामाङको ९८०१९८२२९५ नम्बरमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

वि.सं.२०८० भदौ १७ आइतवार ११:२५ मा प्रकाशित

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...