back
CTIZAN AD

एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंक नियुक्त

वि.सं.२०८० भदौ १९ मंगलवार

774 

shares

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्ड-इ को वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरेको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि सरल बचत फण्ड-इ नामक खुलामुखी योजनाको वितरक एजेन्टमा एनएमबि बैंकलाई नियुक्त गरिएको क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार सो योजनाको सेवाहरु सहज, व्यवस्थित तथा प्रभावकारी रुपमा प्रवाह गर्ने उद्देश्यका साथ एनएमबि बैंक र सम्पूर्ण शाखा कार्यालयमार्फत् योजनाको सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एआईपी) लगायत अन्य सेवाहरु प्राप्त गर्न सकिने छ ।

एसआईपी रकम स्वतः बैंक खाताबाट भुक्तानी गर्न एनएमबि बैंकको स्ट्याण्डिङ्ग इन्स्ट्रक्सन सेवा प्रयोग गर्न सकिने क्यापिटलले बताएको छ । सो फण्डको कोष प्रवद्र्धक एनएमबि बैंक र योजना व्यवस्थापक एनएमबि क्यापिटल हो ।

वि.सं.२०८० भदौ १९ मंगलवार १३:०७ मा प्रकाशित

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

दूर–दराजमा शिक्षा र स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउँदै सिटिजन्स बैंक

काठमाडौँ । विगत् १९ बर्ष देखि आधुनिक एवं सर्वसुलभ बैंकिङ...

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

विद्यार्थीका लागि खुसीको खबर : नेपाल बैंकले ल्यायो ६.५० ब्याजदरमै शैक्षिक कर्जा

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

नेपाल बैंकद्वारा ‘एनबीएल सर्व सुलभ आवास कर्जा’ योजना सार्वजनिक, ५% बाटै ब्याजदर सुरु

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सर्वसाधारणलाई सहज...