back
CTIZAN AD

एनआरएनए नाइजेरियाद्वारा कोशी प्रदेश मोबाईल ब्लड बैंकलाई सहयोग

वि.सं.२०८० असोज ८ सोमवार

1.2K 

shares

लेगोस, नाइजेरिया । गैरआवासिय नेपाली संघ (एनआरएनए) को चौथो मोबाइल ब्लड बस परियोजना अन्तर्गत कोशी प्रदेशका लागि खरिद गर्न लागिएको मोबाइल ब्लड बैंक बसलाई एनआरएनएन नाइजेरियाले रु एक लाख सहयोग पठाएको छ ।

उक्त बस पुर्वान्चलका सबै जिल्लामा सेवा पुर्याउने गरि नेपाल रेडक्रस सोसाइटी सुनसरीले धरान आधार बनाई संचालन गर्नेछ । यसअघि एनआरएनएले चितवनको भरतपुर र सुदुरपश्चिम प्रदेशको धनगढीमा मोबाईल ब्लड बैंक बस स्थानिय रेडक्रसलाई हस्तान्तरण गरि संचालन भइरहेका छन् ।

हाल कोशीको धरान, मधेशको जनकपुर र लुम्बिनीको बुटवलमा ब्लड बैंक बस उपलब्ध गराउन एनआरएनएले अभियान चलाईरहेको छ ।

वि.सं.२०८० असोज ८ सोमवार १५:०२ मा प्रकाशित

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...