back
CTIZAN AD

कविता : अल्छेको गीत

वि.सं.२०८० असोज १३ शनिवार

1.4K 

shares

बाबुराम न्यौपाने ‘उत्स’,दमक, झापा

समयको अनन्त महानदी
आफ्नू पोल्टामा
हीरा मोती लुकाएर
युगयुग बगिरहेको छ
जागरिलाहरुले उघाएर
ढिकुटी भरिसक्छन्
अल्छि कामचोरहरु
अभावको गीत गाउँनमै मग्न हुन्छन् ।

गरिबी अल्छेको गीत हो
जाँगरको करेसामा
अन्नका खदिला बाला झुल्छन्
हिमालको हिउँ
हीराभन्दा महगो छ
जहाँको दृश्य बेचेर
सुनको पहाड खरिदगर्न सकिन्छ ।

उदार पृथ्वी
मान्छेको असिमित
लोभ देखेर,क्षुब्द छिन्
मान्छे !!
तृष्णाको भट्टीमा
आनन्दको स्वर्ग किन खोज्छ ।

अँध्यारो आँखा ।

१०.
सुर सौन्दर्य
मोहनी लगाउने
लाली समय ।

वि.सं.२०८० असोज १३ शनिवार ०७:५८ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...