back
CTIZAN AD

कोपिला

वि.सं.२०८० पुस २१ शनिवार

1.7K 

shares

शंकर पाठक, पाँचथर

१.
मैले त नदेखेको कुरो
सम्झिदा हो कि होइन जस्तो लाग्छ
कर्ममै नलेखेको कुरो

२.
यस्तै कुराले होला
यो मान्छे त पागलै जस्तो
भन्छन् भुराले होला

३.
पिर परेको बेला
केहि पनि सुन्न मन छैन मलाई
ज्युदै मरेको बेला

४.
आँखाले रोजेको होईन
तिमी आफै मुस्कुरायौ त!प्यारी
दिलले खोजेको होईन

५.
धेरै के भन्नू छ र
सामान्य जिउन सिक्दा भैहाल्छ नि !
हिरो नै बन्नु छ र ?

 

वि.सं.२०८० पुस २१ शनिवार ०७:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...