back
CTIZAN AD

चारु

वि.सं.२०८० फागुन ५ शनिवार

1.4K 

shares

दुर्गा क्षेत्री,सुनवल, नवलपरासी

त्यो नजरमा मेरो नजर मिलाउँदा मजा हुन्छ
यो मनभित्र उनलाई राखी सिलाउँदा मजा हुन्छ

जवानीको मात चढेर हुनसक्छ मलाई उनले
अधर जोड्दै अधरको मद पिलाउँदा मजा हुन्छ

तिमी राजा म रानी भई आलिङ्गनमा बाँधिएरै
जगत् भुल्दै कल्पनामा बिलाउँदा मजा हुन्छ

हलो बाउसो चलाउँदै इनार सफा गर्छु भन्दै
गैह्री खेतको सम्पूर्ण झार जिलाउँदा मजा हुन्छ

दुवै जना फलफूल खान मरिहत्ते गर्छाैँ हामी
अनार खाँदै मलाई उखु खिलाउँदा मजा हुन्छ

वि.सं.२०८० फागुन ५ शनिवार ०८:०९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...