back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० फागुन ६ आइतवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (फागुन ६ गते, १८ फेब्रुअरी)को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र विक्रिदर १३३ रुपैयाँ १३ पैसा रहेको छ । शनिबारकै मूल्यमा आज डलरको कारोबार भएको छ ।

त्यस्तै आज युरो १ को खरिद दर १४२ रुपैयाँ ७७ पैसा र विक्रिदर १४३ रुपैयाँ ४२ रहेको छ । आज युरोको भाउ शनिवारकै मूल्यमा कारोबार भएको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ८९ पैसा र विक्रिदर १६७ रुपैयाँ ६४ पैसा रहेको छ । आज पाउण्डको पनि शनिवारकै मूल्यमा कारोबार भएको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 18, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.53 133.13
EUR (European Euro)
1 142.77 143.42
GBP (UK Pound Sterling)
1 166.89 167.64
CHF (Swiss Franc)
1 150.41 151.10
AUD (Australian Dollar)
1 86.48 86.87
CAD (Canadian Dollar)
1 98.31 98.76
SGD (Singapore Dollar)
1 98.47 98.92
JPY (Japanese Yen)
10 8.82 8.86
CNY (Chinese Yuan)
1 18.42 18.51
SAR (Saudi Arabian Riyal)
1 35.34 35.50
QAR (Qatari Riyal)
1 36.34 36.51
THB (Thai Baht)
1 3.68 3.69
AED (UAE Dirham)
1 36.08 36.25
MYR (Malaysian Ringgit)
1 27.72 27.85
KRW (South Korean Won)
100 9.94 9.99
SEK (Swedish Kroner)
1 12.70 12.75
DKK (Danish Kroner)
1 19.15 19.24
HKD (Hong Kong Dollar)
1 16.94 17.02
KWD (Kuwaity Dinar)
1 430.26 432.21
BHD (Bahrain Dinar)
1 351.56 353.15

वि.सं.२०८० फागुन ६ आइतवार ०९:१० मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...