back
CTIZAN AD

गजल

वि.सं.२०८० फागुन १२ शनिवार

1.3K 

shares

वासुदेव ठकुरी, काठमाडौं

नजिक आज मेरो बनेको छ कोही
एकाएक दिलमा बसेको छ कोही

वदनमा खुसी आज देखेर मेरो
गरी डाह इर्ष्या जलेको छ कोही

कसैलाई रुच्दैन भन्ने छ चिन्ता
कठै ! भोकभोकै मरेको छ कोही

सफलता कहाँ मिल्छ मनले सोचेझैं
सयौंचोटि लड्दै उठेको छ कोही

छ निर्दोष सावित भएको फटाहा
हुँदा सोझो दोषी भएको छ कोही ।

बहर :मुतकारिब मुसम्मन सालिम
अर्कान : १२२ १२२ १२२ १२२

 

वि.सं.२०८० फागुन १२ शनिवार ०७:४८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...