back
CTIZAN AD

गजल

वि.सं.२०८० फागुन १२ शनिवार

1.3K 

shares

अलख निरन्जन लोहार
टीकापुर कैलाली, हाल- भारत

राम्रो विचार मनको राम्रै कला रहेछ
जीवन सकिन्छ चाडैं भन्छन् पला रहेछ

मान्दैन जात भन्दै जोडी खुलेर आयो
मान्छे र मान्छे बिचमा माया बला रहेछ

मेरो म मात्र भन्दै के को घमण्ड गर्छौ
ईश्वरले चेतनामा बोल्ने गला रहेछ

छन् पेट भित्र जसका छन् दाँत भिन्नभिन्नै
नेता जो सर्वहारा घर नौतला रहेछ

कस्तो अपाङ्ग जस्तो यो देश लाग्न थाल्यो
खोजेँ र थाह लाग्यो सत्ता थला रहेछ ।

बहर : मुजारे मुसम्मन अखरब
अर्कान : २२१ २१२२ २२१ २१२२

 

वि.सं.२०८० फागुन १२ शनिवार ०७:४९ मा प्रकाशित

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...

गजल

गजल

डा. देवी पन्थी, विराटनगर रूप जसको हुन्छ ऊ बम्किन्छ भन्ने...