back
CTIZAN AD

गीत

वि.सं.२०८० फागुन १२ शनिवार

1.8K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ,काठमाडौं

सत्य प्रेम पहरामा पलाएका यात्री,
मुल कुल अधरमा रमाएका यात्री ।

नाउँ आठ प्रहरमा कमाएका मस्त,
गाउँबाट सहरमा हराएका यात्री ।

रिस राग नजरमा बचाएका कष्ट,
बिना साथ सागरमा बगाएका यात्री ।

धुप शीत जहरमा जमाएका व्यथा,
देश भक्त रहरमा सजाएका यात्री ।

हो सपना बहरमा फलाएका कथा,
लडी ऊठ्न कहरमा जगाएका यात्री ।

 

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...