back
CTIZAN AD

कविता : हृदयको रङ

वि.सं.२०८० फागुन १२ शनिवार

1.9K 

shares

बाबुराम न्यौपाने ‘उत्स’, दमक,झापा

मेरा निराश आँखा
बर्षिएपछि हो
उताको
मौन आकाश बर्षिएको ।

पानीको रङ उस्तै छ
हृदयको तरङ्ग उस्तै छ
उस्तै छन्
संवेदनाका छालहरु
उस्तै छन् मनका चट्याङ्गहरु
तर
कुनको जलभण्डार
पहिले रित्तिने हो
यक्ष प्रश्न
युगौंयुग अनुत्तरीत छ ।

 

वि.सं.२०८० फागुन १२ शनिवार ०७:५४ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...