back
CTIZAN AD

लघुकथा : साहुकार

वि.सं.२०८० फागुन १२ शनिवार

2.3K 

shares

मनीषकुमार शर्मा ‘समित’
मध्यपुर ठिमी, भक्तपुर

‘ए बा ! उनीहरू फेरि पो आए जस्ता छन् ।’

‘हँ ! हो र ? सोधिहाले भने बा घरमा हुनुहुन्न भन्दे है ?’

दुईचार दिन अघि मात्र मिटरब्याजी साहुकारले सातो लिएका बाको हातखुट्टा काम्न थाल्यो । बा हत्तारिंदै घरभित्र छिरे । आगन्तुक पनि जमात सहित आँगनमा झुल्कँदै सोधे –

‘ए बाबु ! बा हुनुहुन्न घरमा ?’

‘बा त हुनुहुन्न । सहरतिर जानु भएको छ । १५–२० दिनमा फर्कने भन्दै हुनुहुन्थ्यो ।’

‘लौ मार्यो एक भोट खेर गइहाल्यो नि ।’ आगन्तुक अलि निराश देखिए ।

छोरोले उज्यालो मुखाकृति बनाउँदै भन्यो ‘ए बा ! बाहिर निस्कनुस् त । पैसा लिने हैन दिने आउनु भएछ ।’

वि.सं.२०८० फागुन १२ शनिवार ०८:५१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...