back
CTIZAN AD

गजल

वि.सं.२०८० फागुन २६ शनिवार

1.6K 

shares

डा. देवी पन्थी, बिराटनगर

सबैको नजर किन तिमीमा अडिन्छ
जुधाएर आँखा इसारा गरिन्छ ।

ससाना उकाली चढेमा यहाँका
ठुला गनिने चुचुरा गफैमा चढिन्छ ।

सधैँ देख्छु लक्ष्मी नजरकै अगाडि
सजाएर मन्दिर घरैमा पुजिन्छ ।

छ तिम्रो र मेरो पुरानो चिनारी
भरोसा थपेमा लगानी थपिन्छ ।

तिमी नै बसे भो मेरो यो हियामा
खुला मन छ मेरो खुसीले अटिन्छ ।

बहर : मुतकारिब मुसम्मन सालिम
वजन : १२२ १२२ १२२ १२२
अर्कान : फऊलुन् × ४

 

वि.सं.२०८० फागुन २६ शनिवार ०८:१६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...