back
CTIZAN AD

पार्देको पानी अभियानलाई राम प्रताप थापाको १ लाख सहयोग

वि.सं.२०७४ वैशाख २३ शनिवार

675 

shares

ramp-thapaसामाजिक अभियन्ता मित्रलाल पार्देको पानी अभियानलाई जर्मनका लागि महावाणिज्यदूत तथा एनआरएनए संरक्षक राम प्रताप थापाले १ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

पानी अभियानका लागि १ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका थापाले यो पानी अभियानको नारा सबै नेपालीको साझा नारा बनोस् भन्दै पानी अभियान सफलहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।

पोल्याण्डमा रहेका मित्रलाल पार्देद्धारा सुरु गरिएको उक्त पानी अभियान हरेक घरमा धारो होस्, हरेक गाउँ सिंचाइ होस् भन्ने नाराका साथ सुरु गरिएको छ । हाल दाङको सुनपुरमा पानीको बोरिङ खन्ने काम भइरहेको छ ।

वि.सं.२०७४ वैशाख २३ शनिवार ०६:१३ मा प्रकाशित

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

एनआरएनए मेडिहेल्थ सेन्टर आधिकारिक रूपमा भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी)...

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको अध्यक्षमा युद्ध थापा चयन

लक्जम्बर्ग । नेपाल–लक्जम्बर्ग लोककल्याणकारी संस्थाको १३ औँ वार्षिकोत्सव तथा अधिवेशनबाट...

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

सुदूरपश्चिम समाज मेरिल्यान्डको अध्यक्षमा यज्ञबहादुर राना निर्वाचित

मेरिल्यान्ड (अमेरिका) । सुदूरपश्चिमेली नेपालीहरूको साझा संस्था सुदूरपश्चिम समाज मेरिल्यान्डको...

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा देबु शर्मा पौडेल सर्वसम्मत 

ब्रुज (बेल्जियम)। नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौं अधिवेशन सम्पन्न भएको...

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

एनआरएनएको समस्या संस्थामा मात्र होइन, हामी आफैंमा पनि छ:  डिबी क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वउपाध्यक्ष तथा ‘हजारे...