back
CTIZAN AD

गजल

वि.सं.२०८१ असार ८ शनिवार

1.2K 

shares

दुर्गा क्षेत्री, नवलपरासी

तिमीले बिर्स्यौ हात तानेको मैले
तिमीलाई रानी हुँ मानेको मैले

कसैले मेरो मन जितेनन् जीवनमा
तिमी हौ सयमा एक छानेको मैले

परीजस्तीले दिल दिँदा तर्कन्थेँ खुद
बसिन् दिलमा जो राम्री ठानेको मैले

म तिम्रो चोखो प्यारमा पागल बन्दा
हुँ आफैँलाई चक्कु हानेको मैले

सिकाएनन् सत् प्रेमको साँचो अर्थ
यही पागलपनबाट जानेको मैले

रगत बेची तिम्रो गरेँ इच्छा पूरा
छु पानीले खुद प्राण धानेको मैले

बहर : अनुराग
वजन : १२२२/२२/१२२२/२२
अर्कान : मुफाईलुन् फैलुन् मुफाईलुन् फैलुन्
काफिया : आ
तहलिली रदिफ : नेको
रदिफ : मैले

वि.सं.२०८१ असार ८ शनिवार ०९:३६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...