back
CTIZAN AD

चीनमा गाडीको ठक्करले आठ पैदलयात्रीको मृत्यु, पाँच घाईते

वि.सं.२०८१ साउन १३ आइतवार

729 

shares
बेइजिङ ।  मध्य चीनको चाङ्सा सहरमा शनिबार बिहान पैदलयात्रुलाई गाडीले ठक्कर दिँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् । अधिकारीहरूले उक्त घटना दुर्घटना थियो वा जानीजानी गरिएको आक्रमण भनी हालसम्म स्पष्ट पारेको छैन् ।
हुनान प्रान्तको राजधानी चाङ्सामा मध्यरातको केही समयपछि उक्त घटना भएको प्रहरीले एक विज्ञप्तिमा जनाएको छ ।
उक्त क्षेत्रमा बसोबास गर्ने ५५ वर्षीय संदिग्ध व्यक्तिलाई हिरासतमा लिएको र अनुसन्धान जारी रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
चीनमा सवारी साधन प्रयोग गरी आक्रमण गर्ने क्रम पनि बढेको देखिन्छ  ।

वि.सं.२०८१ साउन १३ आइतवार ०९:४३ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...