back
CTIZAN AD

चारु

वि.सं.२०८१ साउन २६ शनिवार

999 

shares

प्रितम भुजेल अभागी,नवलपरासी

तिम्रै काखमा मरें के गर्छौ सानु
भिर पाखामा परें के गर्छौ सानु

अभाव गरिबीले सताइरहन्छ
पापी दैवले हरे के गर्छौ सानु

दुखैले गालिरहन्छ जिन्दगीमा
दुखकै पहिरो झरे के गर्छौ सानु

दुःखीकै परीक्षा लिन्छ रे भगवान्
अन्तै बसाइ सरें के गर्छौ सानु

रोग बिमारले छटपटिदा एक्लै
सात समुन्द्र तरें के गर्छौ सानु

तिम्रै काखमा मरें के गर्छौ सानु
भिर पाखामा परें के गर्छौ सानु
प्रितम भुजेल अभागी, नवलपरासी

वि.सं.२०८१ साउन २६ शनिवार ०९:५६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...