back
CTIZAN AD

साहित्यिक विधा : राग विराग

वि.सं.२०८१ साउन २६ शनिवार

1.1K 

shares

मोहन आचार्य जलद, देवचुली नवलपुर नेपाल
बेलायत कोभेन्ट्री

हरायो आस्थाको धरोहर काम छोडियो
चोरियो युवाशक्ति रहस्य अझैं मोडियो

मानिस हुनुको गौरव त्यो देखाइ देऊ
नितान्त जरुरी खबर छ माफी जोडियो

साहित्य भित्रको आवाजले जनचेतना
गर्नुछ भन्थ्यो ऊ शहीदको बाटो तोडियो

विश्वास प्रगति समाजको लागि चाहिने
मेटाए दुष्टले उसैलाई दोष गोडियो

चुलियो पापकै गाग्रो अब पोखिन सक्छ
देखाए आफैंले दुई जिब्रे चाल फोडियो

वि.सं.२०८१ साउन २६ शनिवार ०९:३८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...