back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढयो ?

वि.सं.२०८१ भदौ १ शनिवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (भदौ १ गते, अगस्ट १७)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०१ पैसा र विक्रिदर १३४ रुपैयाँ ६१ पैसा रहेको छ । डलरको भाउ आज केही पैसाले घटेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४७ रुपैयाँ २८ पैसा र विक्रिदर १४७ रुपैयाँ ९४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ३० पैसाले घटेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७२ रुपैयाँ ९२ पैसा र विक्रिदर १७३ रुपैयाँ ६९ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ ५८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 17, 2024

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.01 134.61
eur (European Euro)
1 147.28 147.94
gbp (UK Pound Sterling)
1 172.92 173.69
chf (Swiss Franc)
1 154.48 155.17
aud (Australian Dollar)
1 88.84 89.24
cad (Canadian Dollar)
1 97.59 98.02
sgd (Singapore Dollar)
1 101.61 102.07
jpy (Japanese Yen)
10 9.05 9.09
cny (Chinese Yuan)
1 18.71 18.79
sar (Saudi Arabian Riyal)
1 35.71 35.87
qar (Qatari Riyal)
1 36.75 36.91
thb (Thai Baht)
1 3.83 3.85
aed (UAE Dirham)
1 36.48 36.65
myr (Malaysian Ringgit)
1 30.24 30.38
krw (South Korean Won)
100 9.88 9.92
sek (Swedish Kroner)
1 12.75 12.80
dkk (Danish Kroner)
1 19.74 19.83
hkd (Hong Kong Dollar)
1 17.19 17.27
kwd (Kuwaity Dinar)
1 438.14 440.10
bhd (Bahrain Dinar)
1 355.53 357.13

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ १ शनिवार ०८:४८ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...