back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ भदौ १२ बुधवार

702 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(भदौ १२ गते, अगस्ट २८)को बजारमा अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९५ पैसा र विक्रिदर १३४ रुपैयाँ ५५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ केहि पैसाले बढेको छ ।

त्यस्तै, आज युरो १ को खरिद दर १४९ रुपैयाँ ६६ पैसा र विक्रिदर १५० रुपैयाँ ३३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १० पैसाले बढेको छ ।

त्यसैगरी आज युके पाउण्ड १ को खरिददर १७७ रुपैयाँ १७ पैसा र विक्रिदर १७७ रुपैयाँ ९६ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ ५७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for August 28, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 133.99 134.59
eur (European Euro)
1 149.66 150.33
gbp (UK Pound Sterling)
1 177.17 177.96
chf (Swiss Franc)
1 158.46 159.17
aud (Australian Dollar)
1 90.92 91.33
cad (Canadian Dollar)
1 99.51 99.96
sgd (Singapore Dollar)
1 102.80 103.26
jpy (Japanese Yen)
10 9.26 9.31
cny (Chinese Yuan)
1 18.80 18.88
sar (Saudi Arabian Riyal)
1 35.71 35.87
qar (Qatari Riyal)
1 36.75 36.92
thb (Thai Baht)
1 3.93 3.95
aed (UAE Dirham)
1 36.48 36.64
myr (Malaysian Ringgit)
1 30.82 30.96
krw (South Korean Won)
100 10.07 10.11
sek (Swedish Kroner)
1 13.14 13.20
dkk (Danish Kroner)
1 20.06 20.15
hkd (Hong Kong Dollar)
1 17.17 17.25
kwd (Kuwaity Dinar)
1 438.91 440.87
bhd (Bahrain Dinar)
1 355.56 357.15

वि.सं.२०८१ भदौ १२ बुधवार ०८:२१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...