back
CTIZAN AD

सहिद पिता बिदिलाल को निधन

वि.सं.२०७४ जेठ ५ शुक्रवार

777 

shares

५ जेठ, इनरुवा । मधेस आन्दोलनका योद्धा तथा मधेस सेनानी बिदिलाल मेहताको बिहीबार साँझ निधन भएको छ ।

सुनसरी सदरमुकाम इनरुवा–२ साबिकको वडा नं ८ घर भएका मेहताको आफ्नै निवासमा निधन भएको हो । मेहता मधेस आन्दोलनका क्रममा आफू र उहाँका छोराले महत्वपूर्ण योगदान गरेका थिए ।

मेहताका छोरा हरि मेहता २०६२÷६३ सालको तत्कालीन मधेस आन्दोलनमा प्रहरीको गोली लागी सहादत प्राप्त गरी सहिद भएका थिए । छोरा सहिद भएपछि सहिद पिताको नामले चर्चित मेहताको निधनले मधेस आन्दोलनका क्रममा अपूरणीय क्षति भएको मधेस आन्दोलनका अगुवाले बताएका छन् ।

सहिद हरि मेहताका पिता बिदिलालको बिहीबार निधन भए पनि शुक्रबार उहाँको अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ । मेहता मधेसी जनाधिकार फोरम लोकतान्त्रिकमा आबद्ध भएर मधेसका अधिकार र पहिचानको पक्षमा वकालत गर्दै आएका थिए ।

वि.सं.२०७४ जेठ ५ शुक्रवार ०५:०७ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...