back
CTIZAN AD

कोपीला

वि.सं.२०८१ भदौ १५ शनिवार

1.4K 

shares

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौं

१.
स्वीकार्नु शर्त माया मिलाएको रहरको
टुट्छन सपना सदाचारको अभावको मुल्य साँचेको छु
खेप्दै पचाउनु दर्द मिसाएको जहरको

२.
तनमन बिसाउनु छ उकाली पहरको
किन चिन्ता झरि बादलको उँडौ परेवाझैँ काग छुट्ने छन्
बन्दिनु छ है आँट मेरो हरेक प्रहरको

३.
नचढेका शिखर तथा प्रेमिल नहरको
जिन्दगीका पीडा माझी भै तार्ने छु हार नखानु बाज मेरी
नियाल्दै बुझौं हलचल तूफानी लहरको

४.
ताल सुर शब्द चढाऔं कोपीला कहरको
गाउँ मिलेका मन महल टासेका सहरमा गुम्सेका छन्
मनका प्यास मिटाऔं जोसिला सहरको

५.
सजिनु घारमा परानी रानु कै ठहरको
भर हुन्न जिन्दगी माया गाँसेर बिताऔँ भुल्दै सारा कहर
हुनेछौं घाटमा खरानी कर्म कै डहरको।

पातः १६ अक्षेर, मुना २१अक्षर

 

 

वि.सं.२०८१ भदौ १५ शनिवार ०५:२६ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...