back
CTIZAN AD

गजल

वि.सं.२०८१ भदौ १५ शनिवार

1.1K 

shares

अरुण खड्का, किर्तिपुर, काठमाडौं

सराबी नजरले नहेर्नू तिमीले
नचाएर आँखा नघेर्नू तिमीले

तिमीसङ्ग मेरो नहोला चिनारी
इशारा नबुझी नकेर्नू तिमीले

भएँआज जिउँदो छ तिम्रो भरोसा
किनारा अरू नै नफेर्नू तिमीले

जवानी र पानी अहो लाग्छ उस्तै
खुली प्रेम धागो नबेर्नू तिमीले

बिराएर बाटो नहोला गुजारा
बहाना कसैका नटेर्नू तिमीले

बहर : मुतकारिब मुसम्मन सालिम
वजन : १२२, १२२, १२२, १२२
अर्कान : फ़ऊलुन फ़ऊलुन फ़ऊलुन फ़ऊलुन

वि.सं.२०८१ भदौ १५ शनिवार ०५:३४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...