back
CTIZAN AD

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज २८ सोमवार

1.1K 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।
राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(असोज २८ गते, अक्टोबर १४)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २० पैसा र विक्रिदर १३४ रुपैयाँ ८० पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४६ रुपैयाँ ७९ पैसा र विक्रिदर १४७ रुपैयाँ ४४ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ १३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ १३ पैसा र विक्रिदर १७६ रुपैयाँ १५ पैसा रहेको छ । आइतवारको तुलनामा आज पाउण्डको भाउ १९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for October 14, 2024

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.20 134.80
eur (European Euro)
1 146.79 147.44
gbp (UK Pound Sterling)
1 175.37 176.15
chf (Swiss Franc)
1 156.56 157.26
aud (Australian Dollar)
1 90.59 91.00
cad (Canadian Dollar)
1 97.51 97.95
sgd (Singapore Dollar)
1 102.85 103.31
jpy (Japanese Yen)
10 9.00 9.04
cny (Chinese Yuan)
1 18.99 19.08
sar (Saudi Arabian Riyal)
1 35.73 35.89
qar (Qatari Riyal)
1 36.72 36.88
thb (Thai Baht)
1 4.05 4.06
aed (UAE Dirham)
1 36.54 36.70
myr (Malaysian Ringgit)
1 31.30 31.44
krw (South Korean Won)
100 9.95 9.99
sek (Swedish Kroner)
1 12.94 13.00
dkk (Danish Kroner)
1 19.68 19.76
hkd (Hong Kong Dollar)
1 17.27 17.35
kwd (Kuwaity Dinar)
1 438.78 440.74
bhd (Bahrain Dinar)
1 355.97 357.56

 

 

 

 

वि.सं.२०८१ असोज २८ सोमवार ०९:५५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...