back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८१ कात्तिक ३ शनिवार

1K 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार(कार्तिक ३ गते, अक्टोबर १९)को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ २१ पैसा र विक्रिदर १३४ रुपैयाँ ८१ पैसा रहेको छ । डलरको भाउ शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४५ रुपैयाँ ५४ पैसा र विक्रिदर १४६ रुपैयाँ १९ पैसा रहेको छ । शुक्रवारको तुलनामा युरोको भाउ आज ३१ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७५ रुपैयाँ ५४ पैसा र विक्रिदर १७५ रुपैयाँ ८५ पैसा रहेको छ । शुक्रवारको तुलनामा आज पाउण्डको भाउ ४० पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Foreign Exchange Rates
Showing Exchange Rate for October 19, 2024

Select Date:

 

Fixed By Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 134.21 134.81
EUR (European Euro)
1 145.54 146.19
GBP (UK Pound Sterling)
1 175.07 175.85
CHF (Swiss Franc)
1 154.97 155.66
AUD (Australian Dollar)
1 90.05 90.46
CAD (Canadian Dollar)
1 97.31 97.75
SGD (Singapore Dollar)
1 102.27 102.73
JPY (Japanese Yen)
10 8.95 8.99
CNY (Chinese Yuan)
1 18.89 18.98
SAR (Saudi Arabian Riyal)
1 35.73 35.89
QAR (Qatari Riyal)
1 36.81 36.97
THB (Thai Baht)
1 4.05 4.06
AED (UAE Dirham)
1 36.54 36.70
MYR (Malaysian Ringgit)
1 31.18 31.32
KRW (South Korean Won)
100 9.78 9.83
SEK (Swedish Kroner)
1 12.75 12.81
DKK (Danish Kroner)
1 19.52 19.60
HKD (Hong Kong Dollar)
1 17.27 17.35
KWD (Kuwaity Dinar)
1 437.94 439.89

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ कात्तिक ३ शनिवार ०५:४५ मा प्रकाशित

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय मञ्चमा तीन अवार्ड प्राप्त

काठमाडौं । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक...

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

नबिल बैंक ‘बेस्ट बैंक’ बाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘आईसीसी इमर्जिङ...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

भ्रामक समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह

काठमाडौं। प्रभु बैंक लिमिटेडले केही सञ्चारमाध्यममा बैंक तथा बैंकका सञ्चालक,...