back
CTIZAN AD

हिड्नु सधै नेपालको मानचित्र बोकी

वि.सं.२०७४ जेठ ९ मंगलवार

1.2K 

shares

santosh-shrestha

हिड्नु तिमी सदा नेपालको बोकी मानचित्र
लुकाउनु त्यो देशलाई सधै छाती भित्र ।
लेक बेशी तराई मधेश सबै तिर धाउनु
जति सक्छौं त्यो देशलाई मॉयैं मॉया लाउनु ।।

जुन दिन छाती भित्र देशलाई देख्छौं
बास्तबिक र पुर्खौलीको ईतिहास लेख्छौं ।
माटो खोला डॉडाकॉडा सबै हुन है हाम्री
संसारमै सुन्दर अनि सबै भन्दा राम्री ।।

खेल्न जानु उहॉ तिमी देख्छौं राम्री चरी
भिर पखेरा छहरा अनि नदिनाला थरी थरी ।
पहिलो अक्षर तिम्रो ‘क’ हो मातृभुमि नेपाल
तराई पहाड डॉडाकॉडा अनि छ है हिमाल ।।

वि.सं.२०७४ जेठ ९ मंगलवार ०३:५८ मा प्रकाशित

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...

कविता : हे भानु आऊ अब

कविता : हे भानु आऊ अब

विदुर अधिकारी,रामपुर, चितवन जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...