back
CTIZAN AD

गजल

वि.सं.२०८१ मंसिर १५ शनिवार

1.2K 

shares

जानुका गुरागाईँ, झापा

हो, मलाई निकै छट्पटी भो
लाग्छ अहिले कसैको कमी भो

दिनदहाडै मुलुकमा चोरी भो
चोरकै छातीमा झन् फुली भो

भोज खानेले कहिल्यै बुझेनन्
चोटले कति अचानो दुखी भो

कोपिलामै निमोठिन्छ अक्सर
झन् दुखी फूलको जिन्दगी भो

गोल हान्ने पयरलाई भुल्दै
बाँड्न सम्मान शिरको खोजी भो

बहर : मुतदारिक मुसम्मन महजूज
वजन : २१२ – २१२ – २१२ – २
अर्कान : फाइलुन्, फाइलुन् फाइलुन् फे

 

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:०७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...