back
CTIZAN AD

लघुकथा : सफाइ

वि.सं.२०८१ मंसिर १५ शनिवार

1.5K 

shares

इन्दिरा चापागाईं
हाल- सूर्यविनायक न. पा. ५, भक्तपुर

नेपाली नागरिक आयो र एक हातले उसको कठालो समात्यो । अर्को हातले साबुन पानी हालेर बेस्सरी टाउकाको मयल माड्न थाल्यो ।

“हैन मलाई के गर्न लागेको ?”, टाउकोले आत्तिदै सोध्यो ।

“साह्रै फोहोरी भईस् । डुङडुङ्ति गन्हाइस् । तँलाई नुहाइदिनु प¥यो ।”, नागरिकले भन्यो ।

टाउको पखाल्दै गर्दा त्यही साबुन पानी क्रमशः शरीरको तल्लो भागतर्फ बग्दै गयो र सबै अङ्ग प्रत्यङ्ग क्रमशः सफा हुँदै आए ।

“नेपालका जनताले देशमा भ्रष्टाचार घटेको र सुसाशन बढेको प्रत्याभूति गर्न थालेका छन् ।”, एक संचार संस्थाले समाचार भन्यो ।

वास्तवमा त्यो सफा गरिएको टाउको राजनीतिक नेतृत्व थियो भने शरिर प्रशासनिक संयन्त्र ।

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:१४ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...