back
CTIZAN AD

बाल सुसेली : अठोट

वि.सं.२०८१ मंसिर १५ शनिवार

1.6K 

shares

विके माकजू, झौखेल भक्तपुर

१.
पढ्छु घोकेर
स्कुल जान्छु संधै म
झोला बोकेर ।

२.
हुँदिनँ सुरो
गुरु गुरुआमाको
मान्छु म कुरो ।

३.
पढेर पाठ
ठड्याउने अठोट
मेरो यो माथ ।

४.
असल बनी
मान्छु बाआमालाई
घरमा पनि ।

५.
हाई हाईको
बन्छु प्यार पाएर
दाजु,भाईको ।

६.
साथी सङ्गिनी
जस्तो गरी राखौँला
दिदी, बहिनी ।

७.
बनेर ठूलो
हुनेछु म घरको
ज्योतिको कुलो ।

७.
सत्य मन्तव्य
शिक्षा बिना हुँदैन
पूरा गन्तव्य ।

८.
लेख्छु पढ्छु म
शिक्षाको दियो बाल्दै
अघि बढ्छु म ।

वि.सं.२०८१ मंसिर १५ शनिवार ०५:१५ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...