back

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८१ मंसिर १७ सोमवार

321 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमवार(मंसिर १७ गते, डिसेम्बर २) को बजारमा अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ८८ पैसा र विक्रिदर १३५ रुपैयाँ ४८ पैसा रहेको छ । आज डलरको भाउ स्थिर रहेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १४२ रुपैयाँ ६६ पैसा र विक्रिदर १४३ रुपैयाँ २९ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ २३ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १७१ रुपैयाँ ८२ पैसा र विक्रिदर १७२ रुपैयाँ ५८ पैसा रहेको छ । आइतवारको तुलनामा आज युरोको भाउ ६१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for December 2, 2024

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 134.88 135.48
eur (European Euro)
1 142.66 143.29
gbp (UK Pound Sterling)
1 171.82 172.58
chf (Swiss Franc)
1 153.11 153.79
aud (Australian Dollar)
1 87.83 88.22
cad (Canadian Dollar)
1 96.33 96.75
sgd (Singapore Dollar)
1 100.72 101.16
jpy (Japanese Yen)
10 9.01 9.05
cny (Chinese Yuan)
1 18.62 18.71
sar (Saudi Arabian Riyal)
1 35.90 36.06
qar (Qatari Riyal)
1 36.98 37.15
thb (Thai Baht)
1 3.93 3.95
aed (UAE Dirham)
1 36.72 36.89
myr (Malaysian Ringgit)
1 30.34 30.48
krw (South Korean Won)
100 9.66 9.71
sek (Swedish Kroner)
1 12.37 12.42
dkk (Danish Kroner)
1 19.13 19.21
hkd (Hong Kong Dollar)
1 17.33 17.41
kwd (Kuwaity Dinar)
1 439.39 441.35
bhd (Bahrain Dinar)
1 357.75 359.34
omr (Omani Rial)
1 350.35 351.91

वि.सं.२०८१ मंसिर १७ सोमवार ०९:५९ मा प्रकाशित

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव भव्यताका...

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण

काठमाडौँ । सानिमा बंैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने...

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

नेपाल लाइफको एम.डी.आर.टी अचिभर्स अवार्ड २०२५ समारोह सम्पन्न

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

ट्राफिक प्रहरीलाई नबिल बैंकको २० थान मोबाइल उपहार

ट्राफिक प्रहरीलाई नबिल बैंकको २० थान मोबाइल उपहार

काठमाडौँ । नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स...