back
CTIZAN AD

चारु राग विराग

वि.सं.२०८१ माघ ५ शनिवार

936 

shares

डिल्ली राज घिमिरे, अर्घाखाँची

हुन् गौतम बुद्ध मान हेर हाम्रो
भएको छ उच्च सान हेर हाम्रो

स्वयं लुम्बिनीमा जन्म हुँदाखेरि
बनेको छ राष्ट्रिय गान हेर हाम्रो

तपोनिष्ठ उनै पो हुन् उनै द्यौता
त्यसैले त भक्त ध्यान हेर हाम्रो

राजर्षि जनक सीता र मिथिला
छ यो बेग्लै पहिचान हेर हाम्रो

एकीकृत नेपाल पृथ्वीले गरे
यिनै हुन् मुख्य प्रधान हेर हाम्रो ।

वि.सं.२०८१ माघ ५ शनिवार ०९:४४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...