back
CTIZAN AD

गजल

वि.सं.२०८१ माघ ५ शनिवार

1.2K 

shares

बिष्णुकुमार बराइली
मिरिक, दार्जीलिङ

ऊ सोच्छ आफैँ बनेछु नायक
छ स्वर नराम्रो बनेछ गायक

छ काम कालो ऊ गर्छ फुर्ती
बनेछु साँच्चै भनेर लायक

नराख व्यर्थै घमण्ड मनमा
बढेÞर बन्नेछ कष्टदायक

गरेर उसले अपूर्ण कर्म
म बाटो तार्छु बनेर चालक

भनेछ उसले पचाई लाजै
सबै जनाको बनेँ सहायक

बहर : मुतकारिब मकबुज अशलम
अर्कान : मफाइलातुन् मफाइलातुन
वजन : १२१२२ – १२१२२
काफिया : अक
रदिफ : ०
अभ्यास : स्वर्ण पाठशाला

 

वि.सं.२०८१ माघ ५ शनिवार ०९:४० मा प्रकाशित

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

गजल

गजल

कपिल किशोर घिमिरे, दाङ मेरी पियारी नजिक आइन् निकै सुस्तरी...

गजल

गजल

‌राजेन्द्रकुमार बज्राचार्य, काठमाडौँ भावनाभित्र माया पनि हुन्छ सायद अश्रु बग्दा...