back
CTIZAN AD

कविता : जीवनको उल्था

वि.सं.२०८१ फागुन १० शनिवार

1.4K 

shares

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा

उत्पतिको प्रक्रिया
फरक फरक
तर
गर्भगृह एउटै थियो
पानीको फोका

कर्कलाको शीत कणको
जीवन कहानीसँग
किन
मेरो जीवन कथा
हुबहु उल्था हुन पुग्यो।

म रणभुल्लमा छु
पानीको रङ

कर्कलाको शीत कणसँग
मेरो जीवनको आयु

हृदय रसाएर बग्ने
आँसुको रङ
कसरी
समानरूपले घोलिन पुग्यो ?

 

वि.सं.२०८१ फागुन १० शनिवार ०५:०८ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...