back
CTIZAN AD

लघुकथा : आरक्षण

वि.सं.२०८१ फागुन १० शनिवार

2.3K 

shares

मनीषकुमार शर्मा ‘समित’, मध्यपुर ठिमी, भक्तपुर

गरिबी निवारणको लागि सरकारले विशेष योजना ल्यायो । आज त्यसैको उद्घाटनको सिलसिलामा मन्त्रीज्यूले लामो भाषण दिए र अन्त्यमा ‘यो सवारी साधान विशेष गरी निम्न आय भएका जनताको लागि बनाएको हो ।’ भन्ने वाक्यलाई विशेष जोड दिए ।

यो कुराले गरिब वर्गमा उत्साह थपियो । उत्साहित जन सवारी साधनमा चढ्न खोजे । उनीहरूलाई रोक्दै सहचालकले भने –

‘यो तिमीहरूको लागि हैन ।’

जनहरूका विश्मय नेत्रले ‘किन?’ भन्ने प्रश्न तेर्साइरह्यो । भिडलाई सम्झाउँदै सहचालकले भने–

यो मन्त्रीजीको आरक्षित सवारी हो । आज उहाँको परिवारको बनभोजको कार्यक्रम रहेको छ ।’

वि.सं.२०८१ फागुन १० शनिवार ०५:१० मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सुसेली : महाकवि लक्ष्मीप्रसाद सम्बन्धि

सिवाङ्गी सुवेदी ग्रीनहिल स्कुल,कक्षा ६ साहित्यकार जन्म जयन्तीमा त पर्यो...