back
CTIZAN AD

चारु

वि.सं.२०८१ फागुन २४ शनिवार

855 

shares

डा. देवि पन्थी, विराटनगर

परिवेश अशान्त झैँ भएको छ आज
नत घिन मान्छन् यहाँ नत मान्छ्न् लाज

प्रतिदिन छ बैठक खाएको छ भत्ता
औंला भाँच्दा केही पनि भा’को छैन काज

देशसँगै नागरिक पनि बेच्दोरैछ
आजभोलि दिनैपिच्छे खुलीराछन् राज

यति धेरै भ्रष्टाचार गरेपछि पनि
खै कसरी जाँदै छ ऊ जनताका माझ

दाह्रा पनि भाँचिदिऊँ नङ्ग्रा पनि झिकौँ
छोटे राजा उग्र भयो खोसौँ अब ताज

वि.सं.२०८१ फागुन २४ शनिवार ०७:०३ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...