back
CTIZAN AD

गजल

वि.सं.२०८१ फागुन २४ शनिवार

867 

shares

अनुराग अरुण, महालक्ष्मी, ललितपुर

तपोभूमि नेपाल कसले बनायो
मनोहर नदी ताल कसले बनायो

अहो मेरो जलको धनी देशलाई
गरी सन्धि कङ्गाल कसले बनायो

पिता हुन् सबैका उनै सृष्टिकर्ता
छुवाछुतको पर्खाल कसले बनायो

थियो शान्त सभ्रान्त नेपाल पहिले
भयो आज बेहाल कसले बनायो

यहीँ छन् इसाई मुसलमान हिन्दु
पृथक् धर्मको जाल कसले बनायो

बहर ः मुतकारिब मुसम्मन सालिम
अर्कान ः फऊलुन फऊलुन फऊलुन फऊलुन
वजन ः १२२ – १२२ – १२२ – १२२
काफिया ः आल
रदिफ ः कसले बनायो
अभ्यास ः उज्यालो पाठशाला

 

वि.सं.२०८१ फागुन २४ शनिवार ०७:०६ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...