back
CTIZAN AD

चारु/राग/विराग

वि.सं.२०८१ चैत १६ शनिवार

1.1K 

shares

 

सागर राधे नगरकोटी
लोकन्थली, भक्तपुर

भाग्यमा नलेखिएको त्यो शिर्षक जान्ने गरौँ,
जे हुन्छ थाहा हुँदैन त्यसलाई मान्ने गरौँ ।

प्रकृतीले दिएको शक्ति भोग गर्नु नै भाग्य,
राम्रो विचारलाई हामी सबैले तान्ने गरौँ ।

कति दुःख भोग्नु छ ललाटमा लेखेको हुन्न,
सबै पुगिसकेको छैन भनेर ठान्ने गरौँ ।

दर्वेसनी छोडेर राम्रो काममा लाग्नु पर्छ,
हाम्रै संस्कृति परम्परा हामीले धान्ने गरौँ ।

बोलेर मात्र हुँदैन मनैले बाटो समाउँ,
राम्रो नराम्रो विचार गर्दै सबैले छान्ने गरौँ।

वि.सं.२०८१ चैत १६ शनिवार १०:१४ मा प्रकाशित

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

‘भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान’ नरनाथ लुइँटेललाई

भक्तपुर । “भीम कुमारी स्मृति बुढ्यौली साहित्य सम्मान“ २०८२ वरिष्ठ...

डोल्पा एक्सप्रेस : भाडा शून्य !

डोल्पा एक्सप्रेस : भाडा शून्य !

रज्जु दाहालको “डोहो डोहो डोल्पो” पढ्दा मलाई डोल्पा आफैँ पुगेजस्तो...

झिल्का कविता

झिल्का कविता

अबजस चन्द्र, कमल, झापा १. गराउने ज्ञानको उज्यालो गुरुको दिव्य...

सुसेली

सुसेली

जगदीश्वर पोखरेल पाउँदीबजार लमजुङ सम्प्रति- सन्तोषीनगर कलङ्की सल्लो सुसायो माया...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा तिम्रो मौनताको के नै नाम...