back
CTIZAN AD

चारु

वि.सं.२०८१ चैत २३ शनिवार

900 

shares

सञ्जना शर्मा, लमही दाङ

शहरमा गोली चलेकाछन् आज
कोही सडकमै ढलेकाछन् आज ।

हेर्दैछौँ सबैले बसेर रमिता
त्यसैले त बस्ती जलेकाछन् आज ।

न कसैको डर न विकास केही
आफैलाई बरु छलेकाछन् आज ।

हीरा फल्ने देश बनाएर खोक्रो
विदेशीको पाउ मलेकाछन् आज ।

देशलाई यिनैले बनाएर कालो
जताततै आफै बलेकाछन् आज ।

वि.सं.२०८१ चैत २३ शनिवार ०८:५८ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...