back
CTIZAN AD

सालैजोमा नुवाकोटे नानी

वि.सं.२०७४ जेठ १९ शुक्रवार

1K 

shares

salijo

दिलकुमार श्रेष्ठ, दोहा । प्रवास कतारमा बसेर कलाकारितामा संघर्ष गर्दै आएकी नानु घले सालैजो भाकाको एल्बम नुवाकोटे नानी लिएर आएकी छिन् । मितेरी फिल्म्स संस्कृतिक समूह दोहा कतारको सहयात्रा रहेको एल्बममा शब्द अनि संगीत प्रकाश सपुत रहेको छ ।

गाउँ घरमा चलन चल्तीमा हरेको रोधीघर घन्काउने सालैजो भाकामा रहेको नुवाकोटे नानी बोलको गीतलाई नानु घलेलाई राष्ट्रिय स्तरको अवार्डले सम्मानित गायक रित कुमार श्रेष्ठले साथ दिएका छन् । अडियोसंगै म्युजिक भिडियो समेत युटुवमा हेर्न सकिन्छ । चर्चित नृत्य निर्देशक शंकर बिसीको निर्देशन रहेको म्युजिक भिडियोको क्यामरामा म्यान राजेश घिमिरे हुन् । कृष्ण फिल्म्सको निर्माणमा बनेको मिठो लय संगीत र मन छुने भाकामा रहेको गीतमा प्रकाश सपुत, नानु घले र सन्तोषी घलेको अभिनय रहेको छ ।

नेपाली परम्परा र लोक सस्कृतिका पारखि कलाकारहरु देशमा मात्र नभएर विदेशमा समेत कमि छैन । यस्ता कलाकारहरुले कर्मभूमि कतारलाई बनाए पनि नेपाली गित संगीतलाई माया आफ्नो कलाको प्रस्तुत गरेका छन् । अझै कतारलाई नेपाली कलाकारको उर्वर भूमिको भन्दा पनि फरक नपर्ने भएको छ ।

कतारमा दिनानु दिन नयाँ कलाकारहरु जन्मने क्रम बढ्दो रहेकोले कला र संगीतसंग सम्बन्धित स्थापित संघसस्थाहरुले कलाकारिताको अवस्था बुझ्नु पर्ने भएको छ ।

वि.सं.२०७४ जेठ १९ शुक्रवार ०८:०९ मा प्रकाशित

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...