back

चारु

वि.सं.२०८२ वैशाख २७ शनिवार

1.1K 

shares
IME Limited
NTC AD

डा. ठाकुर मोहन श्रेष्ठ, काठमाडौं

मौका छोपेर चौका हान्नेको के कुरा
पुजिन्न ज्ञान कला जान्नेको के कुरा

मेसिनको हुलमा बिलाए पारखी
टल्किने सबै हिरा ठान्नेको के कुरा

गाँस बास कपास निःशुल्क लेखियो
धनाढ्य सर्वहारा मान्नेको के कुरा

हिन्दु राष्ट्र नेपाल पहिचान मास्यौ
राष्ट्रवादीका खुट्टा तान्नेको के कुरा

बेचे जल जमिन जनता देशको
यिनैलाई भोटले छान्नेको के कुरा।

वि.सं.२०८२ वैशाख २७ शनिवार ०८:२० मा प्रकाशित

गजल प्रवर्द्धन केन्द्रको औपचारिक घोषणा र संयुक्त गजलसङ्ग्रह साधनाको विमोचन

गजल प्रवर्द्धन केन्द्रको औपचारिक घोषणा र संयुक्त गजलसङ्ग्रह साधनाको विमोचन

काठमाडौं । नेपाली गजललाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने अठोटका साथ हालै स्थापना...

अनेसास अफ्रिका च्याप्टरको बाल कविता क्यालेन्डर लोकार्पण

अनेसास अफ्रिका च्याप्टरको बाल कविता क्यालेन्डर लोकार्पण

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्यापटरले प्रकाशन गरेको...

लघुकथाः पुरस्कार

लघुकथाः पुरस्कार

वसन्त अनुभव,घोराही–१४, दाङ पहिले कहिल्यै नबोल्ने उनी, प्रतियोगिताको सूचना देखेर...

गजल

गजल

हरि प्रसाद पौडेल 'स्वर्ण शिखा',दाङ सिकारी बनेछन् पुजारी, नभन्दै चले...

चारु

चारु

पवनकुमार बुढाथोकी, काठमाडौं कतिञ्जेल बोकी रहन्छौ अर्काको झोला यस्तै ताल...

चारु

चारु

नवराज भट्ट,कञ्चनपुर जनताले सडकमा आगो बाल्न थाले उत्तेजित पार्दै फेरि...